विवाह गर्दा जात मिल्नु पर्ने हो कि मन मिल्नु पर्ने ?

शान्ति बस्नेत \ बिकल्प न्यूज  जेठ १३  मानिसहरु समाजमा बसोवास गर्ने सामाजिक र सर्वश्रेष्ठ प्राणी हुन भनेर वर्षौ देखि हामी भनी रहेका छौं ।तर आजका दिनमा आए र यो सबै हामी लामो समयदेखि भ्रममा बाची रहेका रहेछौं जस्तो भान हुन थालेको छ । नेपाल बहु-जाति भाषा,धर्म,संस्कृतिको धनी देश भनी रहदा पनि लाज हुने दिन आएको … Continue reading विवाह गर्दा जात मिल्नु पर्ने हो कि मन मिल्नु पर्ने ?